Visitor Information and Accessibility

Nepal International Theatre Festival (NITFest) is committed to providing an accessible and inclusive environment for all our patrons, including those with disabilities. We strongly believe that theatre is for everyone, and we invite people with disabilities to come and enjoy the festival.

We recommend and request you to fill out this form prior to your visit  call our access volunteers at +977 9740130540 or +9779818671939, so that we will be able to serve you better.

You can stay up to date with all accessible performance announcements by visiting our website or make an inquiry by contacting awareness@nitfest.org

यहाँको भ्रमण सजिलो र जानकारी मुलक होस् भनेर हामी मण्डला थिएटरको बारेमा यो जानकारी पुस्तिका बनाएका छौँ ।

महोत्सवको जानकारी पुस्तिका (नेपाली) डाउनलोड गर्नुहोस्

To make your visit informative, easy and enjoyable to the festival which is happening at Mandala Theatre, we have prepared the following Visitor Information and Access Guide. This guides provides information to the festival venues, its facilities, how to get here and about accessibility.

View Access Guide

"रैथाने ज्ञानको उज्यालो” को मुख्य नारा सहित यही चैत ६ देखि १२ गते सम्म (March 19-25) सम्म नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको तेस्रो संस्करण मण्डला नाटक घर, थापा गाउँ, नयाँ बानेश्वर संचालान हुन गइरहेको छ। यस महोत्सवको आयोजक मण्डला थिएटर रहेको छ ।

यस महोत्सवमा १३ वटा देशका १७ वटा नाटकहरू प्रदर्शन हुनेछ। हामीले यस नाटक महोत्सबलाई अपाङ्गता भएका दर्शकहरूका लागी पनि पहुँचयुक्त हुने किसिमले सञ्चालन गर्न प्रयास गरेका छौँ ।

अपाङ्गता भएका दर्शकहरूका लाई नाटक महोत्सवमा सहभागी हुन सहज होस् भन्नका लागी हामीले यो जानकारी तयार गरेका छौं। नाटक महोत्सवको समयमा अपाङ्गता भएका व्यक्तिहरूको लागी निम्न व्यवस्था गरिएको छ।

टिकट मूल्यमा छुट

नाटक महोत्सव भर प्रदर्शन गरिने सबै नाटकहरूका टिकटमा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क टिकटको व्यवस्था गरिएको छ ।  यस्ता टिकटहरू प्राप्त गर्न अपाङ्गता परिचय पत्र देखाउनु पर्ने छ भने यी टिकट अन्य व्यक्तिले प्रयोग गर्न मिल्ने छैन।

टिकट अग्रिम सुरक्षित गर्न वा अग्रिम पहुँचको सहयोगको लागि तपाईँले यो फारम भर्नुहुन अनुरोध गरिन्छ ।

नाटक घरको पहुँचयुक्तयताको जानकारी:

महोत्सवका सबै नाटकहरू मण्डला थिएटरको प्राङ्गणमा रहेका दुई वटा हलहरू मुख्य हल र मण्डला स्टुडियोमा प्रदर्शन हुनेछन् । यी दुवै हलहरू ह्विलचियरको लागि पहुँचयुक्त रहेका छन् । यसका साथै मण्डला नाटक घरमा अपाङ्गता मैत्री शौचालय पनि रहेको जानकारी गराउन चाहन्छौँ ।

साङ्केतिक भाषाको प्रयोग

महोत्सवका केही नाटकहरू तथा केही अन्य कार्यक्रमहरूमा साङ्केतिक भाषाको प्रयोग गरिनेछ। साङ्केतिक भाषाका प्रयोगले बहिरा व्यक्तिहरूलाई नाटक हेर्न सहज हुनेछ भन्ने विश्वास लिएका छौं। साङ्केतिक भाषाको प्रयोग हुने कार्यक्रमको विवरण यस प्रकार छ:

पहिलो दिन

  • Birds of Paradise Theatre को कार्यशाला
  • उद्घाटन समारोह
  • लेमलेम्मा नाटक
  • कविताको रैथाने रङ्ग

दोस्रो दिन

  • कन्दता र शकुन्तला नाटकका  २ प्रदर्शनहरू (१२ बजे २ ४ बजे)
  • मिलारेप्पा
  • प्यानल छलफल: आदिवासी ज्ञानको ज्योति

तेस्रो दिन

  • हामी बाचेको समय (कविता)
  • रङ्गमञ्च र सिनेमाको मितेरी पथ (प्यानल छलफल)

चौथो दिन

  • मिडियाको आँगनमा रङ्गमञ्च (प्यानल छलफल)

पाँचौ दिन

  • राजनीतिमा कला नीति (प्यानल छलफल)
  • प्लेब्याक थिएटर
  • माकको म्याजिक सांगितिक कार्यक्रम

छैठौं दिन

  • फोरम थिएटर
  • झोडा नाटकका २ प्रदर्शनहरू ‍
  • सिमली छायामा बसी (प्यानल छलफल)

सातौं दिन

  • न्यू नर्मल नाटकका २ प्रदर्शनहरू (१२ बजे र ४ बजे)
  • समा चको २ प्रदर्शनहरू (२ बजे र ५‌‍ ४५ बजे)
  • गाउँगाउँमा सिंहदरबार (प्यानल छलफल)
  • समापन समारोह
अडियो डिस्क्रिपसन (Audio Description) सहितका नाटक

महोत्सवका केही नाटकहरू Audio Description को समेत प्रयोग गरिनेछ। यसले गर्दा दृष्टिबिहिन व्यक्तिहरूलाई नाटक हेर्न सहज हुनेछ भन्ने विश्वास लिएका छौं। यस वर्षको महोत्सबमा स्कटल्याण्डको बर्ड्स अफ प्याराडाईस नाटक समुह ले तयार गरेको एउटा नाटक न्यू नर्मल मा सांकेतिक भाषा तथा अडियो डिस्क्रिपसन समावेश छ । यो नाटक अपाङगता भएका व्यक्तिहरू द्वारा नै तयार र अभिनित छ ।

पहुँचयुक्त वेबसाइट

नाटक महोत्सवको वेबसाइट www.nitfest.org लाई अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त बनाउने प्रयास गरिएको छ ।

--

यी नाटकहरूमा विशेषरूपमा प्राविधिक पहुँचयुक्तता व्यवस्था गरिएको भए तापनि, विशेष पहुँच नचाहिने अपाङ्गता भएका व्यक्तिहरूले यी सहित अन्य सबै नाटक र कार्यक्रमहरू हेर्न सक्नुहुनेछ ।

नाटक महोत्सवको सम्पूर्ण कार्यक्रम तालिका यहाँ उपलब्ध छ: https://nitfest.org/schedule

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवका आयोजकहरू अपाङ्गता भएका व्यक्तिहरूलाई आफूलाई सहज सबै नाटक हेर्न तथा कार्यक्रमहरूमा सहभागी हुन अनुरोध गर्दछ। यसले गर्दा आयोजकको  आत्मविश्वास बढ्ने छ र आगामी कार्यक्रमहरू अझ बढी अपाङ्गता मैत्री बनाउन हामीलाई ऊर्जा मिल्ने छ।

यस सूचनालाई धेरै भन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरू समक्ष पुर्याईदिनको  लागी सेयर गरिदिनुहुन अनुरोध समेत गर्दछौं।

अपाङ्गता पहुँचका सम्बन्धमा कुनै प्रश्न भए वा सहायता चाहिए हाम्रो पहुँचका स्वयंसेवकहरूलाई +977 9740130540 or +9779818671939 मा फोन वा awareness@nitfest.org मा सम्पर्क गर्नुहोला।

महोत्सवमा सहभागी हुन चाहने अपाङ्गता भएका साथीहरूले अग्रिम रूपमा यो फारम भर्नु भयो भने, महोत्सवका आयोजक तथा स्वयंसेवकहरूले तपाईँहरूलाई अझ राम्रोसँग सहयोग गर्न सक्नुहुन्छ ।

The third edition of the Nepal International Theater Festival will be held from Chaitra 6 to 12 (March 19-25) at Mandala Theater House, Thapa Gaun, New Baneshwor under the main slogan "Light of Indigenous Knowledge." Mandala Theater is the organizer of this festival.

17 plays from 13 countries will be performed in this festival. We have made efforts to make this theater festival accessible for audiences with disabilities as well.

We have prepared this information to make it easier for audiences with disabilities to participate in the theater festival. The following arrangements have been made for people with disabilities during the theater festival:

Ticket Price Discount Free tickets are available for people with disabilities for all plays performed throughout the theater festival. To obtain such tickets, one must show a disability ID card, and these tickets cannot be used by other individuals.

You are requested to fill out this form to secure tickets in advance or for advance accessibility support.

Information about Theater Accessibility: All festival plays will be performed in two halls in the Mandala Theater premises - the Main Hall and Mandala Studio. Both of these halls are wheelchair accessible. We would also like to inform you that Mandala Theater House has disability-friendly toilets.

Use of Sign Language Sign language will be used in some plays and other events at the festival. We believe that the use of sign language will make it easier for deaf individuals to watch the plays. The details of programs that will include sign language are as follows:

Day 1

  • Birds of Paradise Theatre workshop
  • Opening ceremony
  • Lemlemma play
  • Kavitako Raithane Rang

Day 2

  • Kandata and Shakuntala - 2 performances (12 PM and 4 PM)
  • Milareppa
  • Panel discussion: Light of Indigenous Wisdom

Day 3

  • Hami Bacheko Samay (Poetry)
  • Theater and Cinema's Friendly Path (Panel discussion)

Day 4

  • Theater in Media's Courtyard (Panel discussion)

Day 5

  • Art Policy in Politics (Panel discussion)
  • Playback Theater
  • Mac's Magic musical program

Day 6

  • Forum Theater
  • Jhoda - 2 performances
  • Sitting in Simali's Shadow (Panel discussion)

Day 7

  • New Normal - 2 performances (12 PM and 4 PM)
  • Sama Cha - 2 performances (2 PM and 5:45 PM)
  • Singhadurbar in Every Village (Panel discussion)
  • Closing ceremony

Plays with Audio Description: In this year's festival, a play called New Normal prepared by Scotland's Birds of Paradise Theater Group includes integrated captions (Nepali and English), sign language and audio description. This play is prepared and performed by people with disabilities themselves.

Accessible Website Efforts have been made to make the theater festival website www.nitfest.org accessible for people with disabilities.

--

Although technical accessibility arrangements have been made specifically for these plays, people with disabilities who do not require special access can watch these and all other plays and programs.

The complete schedule of the theater festival is available here: https://nitfest.org/schedule

The organizers of the Nepal International Theater Festival invite people with disabilities to watch all plays and participate in programs that are comfortable for them. This will increase the organizers' confidence and give us energy to make future programs even more disability-friendly.

We also request you to share this information to reach as many people with disabilities as possible.

If you have any questions about disability access or need assistance, please call our access volunteers at +977 9740130540 or +9779818671939 or send email to awareness@nitfest.org.

If people with disabilities who wish to participate in the festival fill out this form in advance, the festival organizers and volunteers will be able to assist you better.

BOX OFFICE +977 01 5245147
Organized by
Mandala Theatre Nepal
Local Government Partners
Promoted by
Supported by
Festival Family
Supported by
Accessibility Partner
Calendar Partner
Communication Partner
Nepal Telecom
Equipment Partner
Food Partner
Healthcare Partner
Event Cordinator
Streaming Partner
Venue Parnter
Copyright © 2025 All Rights Reserved Privacy PolicyTerms and Condition
Nepal International Theatre Festival is organized by Mandala Theatre Nepal. Website by Diverse Patterns
magnifiercrosschevron-down