आफूले जतन गरेर जम्मा गरेको खानेकुरा खाने मुसाले पक्राउ परेपछि उल्टै भाग र भाग्यको बारेमा कुरा गर्दै थप बुझ्न बुद्धलाई भेट्न जानु भनेपछि भिखारी बुद्धलाई भेट्न निस्किन्छ । जुन यात्रामार्फत भिखारी अनेकौँ अस्थित्ववादी प्रश्नहरूको जवाफ भेट्छ ।